सम्पुर्ण मजदुरले यौन दुर्व्यवहार विरुध्द सुरक्षा पाउने अधिकार छ।

यौन दुर्व्यवहार भनेको बलात्कार, यौन दुराचार, यौन उत्पीडन आदि सम्बन्धित व्यक्तिको आशय विपरित हुने यौन दुर्व्यवहारलाई भनिन्छ।

(प्रवासी महिला आकस्मिक फोन 1577-1366)