जानी राखौ!

  1. 5 जना भन्दा बढी कामदारहरू भएको कम्पनीमा 2024.01.01मा काम सुरु गरेर वार्षिक बिदा प्रयोग नगरी 2024.12.31 सम्म काम गर्‍यो भने वार्षिक बिदा भत्ता कति हुन्छ? → 11 दिनको वार्षिक बिदाको भत्ता (1महिना गयल नभई काम गरेमा 1 दिन वार्षिक बिदा पाउने) प्राप्त गर्न सकिन्छ
  2. माथी उल्लेखित केश अनुसार यदी एक दिन बढी 2025.01.01सम्म काम गरेर अवकाश लियो भने बार्षिक बिदा भत्ता कती हुन्छ ? → (11 दिनको वार्षिक बिदाको भत्ता बाहेक) थप 15दिन (1बर्ष भरी 80%बढी काम गरेमा 15दिन बार्षिक बिदा पाउने) को बार्षिक बिदा भत्ता पाउनु पर्दछ ।

वर्ष लगातार काम गरेको अवधी वार्षिक बिदा संख्या
पहिलो वर्ष 1 वर्ष भन्दा कम(365 दिन) पुरै हाजिर भएको महिना बराबर (बढीमा 11 दिन)
दोस्रो वर्ष 1 वर्ष बढी(366 दिन) ~2 वर्ष भन्दा कम 15 दिन
तेस्रो वर्ष 2 वर्ष भन्दा बढी~3 वर्ष भन्दा कम 15 दिन
चौथो वर्ष 3 वर्ष भन्दा बढी~4 वर्ष भन्दा कम 16 दिन
पाँचौ वर्ष 4 वर्ष भन्दा बढी~5 वर्ष भन्दा कम 16 दिन
छैठौ वर्ष 5 वर्ष भन्दा बढी~6 वर्ष भन्दा कम 17 दिन
21औ वर्ष 20 वर्ष भन्दा बढी~21 वर्ष भन्दा कम 24 दिन
22औ वर्ष 21 वर्ष भन्दा बढी~22 वर्ष भन्दा कम 25 दिन(बढीमा)
25 दिन